A, B, AB ब्लड ग्रुप हुने पुरषमा बढी नपुंसकता हुने,

एजेन्सी – के तपाई को योन जीबन कस्टकर हुँदै गैरहेको छ ? बढ्दो तौल, मधुमेह र उमेरका कारण पुरुषको यौन जीवनमा असर कुराहरु हुन् तर हालै टर्कीमा गरिएको एक अनुसन्धान अनुसार यी कारण बाहेक ब्लड ग्रुपको कारण पनि यौनजीवनमा असर पर्न कुरा लगाएको छ।

उक्त खोजमा नपुंसकताको खतरा सबै भन्दा धेरै A, B, AB ब्लडग्रुप भएका पुरुषमा देखीएको छ । यसबारे पहिले पनि धेरै अनुसन्धान भैसकेको र सधै झै परिणाम पनि दोहोरिरहेको  बताएका छन्। तर यस्ता समस्याहरु कम गर्न आजभोली धेरै विकल्पहरु छन् । भायग्रा, जेनेग्रा जस्ता औषधीहरु पनि यो समस्याको समधानको लागि प्रयोग गर्ने गरिन्छ तर यो करिब ३० प्रतिशत पुरुषहरुमा भने भायग्राले पनि कुनै असर नगरेको देखिएको छ।

यो अनुसन्धानबाट के बुजिन्छ भने नपुसंकताको लागि जीवनशैलीको साथ साथ ब्लड ग्रुप पनि जिम्मेवार हुने कुराको चित्रण गर्छ।

प्रकाशित : शुक्रबार, भदौ ३०, २०७४१८:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्तन क्यान्सर सम्बन्धी अनौठो खोज, यसो गर्दा क्यासनको सेल्स निस्कृय हुने