५ मिनेटमै यसरी चिनीको प्रयोगले काखीको कालो दाग र रौ हटाउनुस् !

एजेन्सी –  आजभोलि केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् ।
त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन्। यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमा हुने कालोपन र रौ देखिने तथा पसिना आउने हुँदा आफुलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन ।

काखीमा कालो दागी बस्नुका धेरै कारणहरु हुने गर्दछन्। जस मध्ये केहि भने आफ्नो काखी राम्रो सँग सफा नगर्दा र कसैकोचाहिँ धेरै कम्पनीहरुका कास्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ । जसको कारणले हाम्रो शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ।

यो समस्याबाट मुक्ति पाउनको चाहनुहुन्छ भने यी घरेलु उपायहरु अपनाउन सक्नुहुन्छ जस्तै  चिनी । चिनीको प्रयोगबाट तपाईको काखी भएको कालो भाग हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ। यसको लागी तल भएका ४ उपायहरु अपनाउनहोस् :

१. पहिला १ कटौरामा चिनी हल्नुहोस त्यस पछि यसलाई महसँग मिक्स गर्नुहोस ।

२. दोस्रो चिनी र महलाई राम्रो सँग  मिक्स गरेर काखीको वरिपरि लगाउनुहोस्।

३. काखीको वरिपरि लगाएपछि यसलाई करिब १५ मिनेट जति छोडदिनुहोस् र राम्रोसँग  पानीले पखाल्नुहोस।

४. त्यस पछि खरानीको लेपलाई पुन फेरी महसँग मिश्रण गर्नुहोस र यसलाई पनि  काखीको वरिपरि लगाई १५ मिनेटजति छोडदिनुहोस् र पानीले पखाल्नुहोस ।

यसरी काखीमा हुने कालो भागलाई सजिलै हटाई शरीरको अन्य भाग जस्तै गोरो पार्न सकिन्छ।

प्रकाशित : बिहिबार, भदौ २९, २०७४१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के जिमले सेक्स पावर घटाउँछ ? के हो तथ्य ?