सोध भन्छ – यी ब्लडग्रुप भएका पुरुषमा नपुंसकताको खतरा: जान्नुस् कसलाई हुन्छ बढी डर

एजेन्सी – मानिसहरुको यौन जीवन बर्बाद हुनुमा उनीहरुको रहन-सहनको कारण मात्र नभई ब्लडग्रुपको कारणले  पनि हुन सक्ने टर्कीमा गरिएको सोधले जनाएको छ । पुरुषहरुमा मदिरापान, धुम्रपान, उमेर र तौलको कारणले गर्दा उनीहरुको यौन जीवनमा असर पर्ने गर्दछ ।

अध्ययन अनुसार O ब्लडग्रुप हुने पुरुषहरु भन्दा A , B र  AB ब्लडग्रुप हुने पुरुषहरुमा नपुंसकताको खतरा बढी हुने गर्छ र थुप्रै अध्ययन अनुसार पुरुषहरु  ४० वर्ष कटेपछि यस्तो खालको समस्याहरु देखिने गर्छ  र यसको लागी भायग्राको प्रयोगले पनि असर नगरेको देखिएको छ ।

प्रकाशित : बिहिबार, भदौ २९, २०७४१५:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ मिनेटमै यसरी चिनीको प्रयोगले काखीको कालो दाग र रौ हटाउनुस् !