अनुहारबाटै पत्ता लगाउन सकिन्छ यस्ता १० रोग: जान्नुस् के के हुन् ?

एजेन्सी – धेरैजसो रोगहरु कुनै न कुनै प्रकारको संकेतबाट पत्ता लगाउन सकिन्छ । जस मध्ये केही यस्ता पनि रोग (स्वस्थ्य समस्या) छन् जुन मानिसको अनुहारबाटै पत्ता लगाउन सकिन्छ।

१. यदि तपाइको किड्नीमा कुनै न कुनै समस्या आए अनुहारमा मौनता छाउने गर्दछ। र यो समस्या औषधिको साइड इफेक्टले पनि हुने गर्दछ।
२. यदि थाइराइड ग्रन्थीमा गडबडी भएदेखि महिलाको माथिल्लो ओठका साथै हड्डीमा रौ उम्रिन थाल्छ।
३. अनुहारमा पहेलोपन लामोसमय सम्म देखिनु भनेको कलेजोको रोगको संकेत हो । एनिमियाको संकेत पनि हुन सक्छ।
४. अनुहारमा सेतो दाग देखा पर्नु भनेको शरीरमा क्याल्सियमको,आइरनको कमि वा पेटमा जुका परेको संकेत हुन सक्छ ।
 .पुरुषको दाह्रिको रौ झर्न चाहि एनेमिया र हाइपोथाइर्वाईडिज्मको संकेत हो ।
अनुहारमा चम्किलो सेतो दाग, धब्बा देखा पर्नु संकेत कुष्ठरोगको हो ।
७. अनुहारमा खटिरा आउनु, खोकी लाग्नु संकेत चिकेनपक्स ( ठेउला)को हो ।
८. अनुहारमा लामो समयसम्म डन्डिफोर देखा पर्नु संकेत पेटसम्बन्धि रोग र हर्मोनल इम्व्यालेन्सको हो ।
९. लामो समयसम्म अनुहार चिलाउने भएमा अनुहार सुन्निने संकेत हुन्छ ।
१०. पेटमा ब्याक्टेरिया भएको संकेत अनुहारमा हल्का दाद आउनाले थाहा पाउन सकिन्छ।

प्रकाशित : सोमबार, भदौ २६, २०७४१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रातको समयमा नगर्नुस यी ७ गल्तिहरु जसले अनावश्यक रुपमा तौल बढाउछ…