यस्तो गर्नाले तपाईको ‘प्राइवेट पार्ट्स’ मा हुन सक्छ समस्या, जानी राखौँ

एजेन्सी – सबै महिलाहरूले आफ्नो प्रजनन र स्वास्थ्यको हेरचाह गर्छन्। यसका साथै, तपाईले पनि आफ्नो (गोप्य अङ्ग) योनिको बिशेष ख्याल राख्नु पर्ने हुन्छ।

यदि तपाइँले आफ्नो (गोप्य अङ्ग) योनि सर सफाईमा ध्यान दिनुहुन्न भने, तपाईको योनिमा संक्रमण त हुन्छ नै यसको साथ साथै योनिमा सूखापन, योनिभित्र पनि संक्रमण हुन सक्छ।

त्यसैले यसको लागि केहि कुराहरु ख्याल राख्नु अत्यन्त आवश्यक छ।

कटनको पेन्टी लगाउनुस
राम्रो र सुन्दर आन्तरिक कपडाहरू (सिंथेटिक प्यान्ट) पनि तपाईंलाई राम्रो देखाउछ र यसले सहज पनि महसुस गराउँछ । तर स्वास्थ्य विशेषज्ञहरूले केवल यसलाई विशेष समय र बेडरूममा मात्र प्रयोग गर्न सिफारिस गर्छन्। नियमित प्रयोगको लागि, कटन पेन्टी प्रयोग गर्न सल्लाह दिइन्छ। सिंथेटिकले निजी स्थानहरूमा बस्दा चिसो महसुस गरुन लगाउन सकिन्छ तर यसले संक्रमण पनि हुन सक्ने हुँदा कटन नै बढी उपयोगी हुन्छ।

गलत साइज पाईन्ट नलगाउनुहोस्
समस्या केवल फेन्सी अन्डरवयरबाट मात्र हैन, यसको आकारले पनि ठूलो असर हुन सक्छ। यसको आकृतिहरूले छाला र कपडा बीचको दायरा बढाउँछन् र यसले गोप्य अङ्ग वरिपरि छालामा दाग र घु पनि हुन सक्छ।

गोप्य स्थानका रौंहरु हटाउन हुने या नहुने 
निजी स्थानहरुका रौंहरु हटाउन (शेविंग) गर्नु स्वस्थ्यको लागि हानिकारक छ। यद्यपि यो आजकल सबैले गर्ने साधारण अभ्यास भएको छ। ति स्थानमा हुने रौँहरुले सुरक्षा कवजको तह जस्तो काम गर्दछ, यसले योनिमा संक्रमणको जोखिमलाई कम गर्छ । यदि तपाईंले त्यहाँ बाल सेव  गर्नुहुन्छ भने, वरपरको छाला अधिक कमजोर हुन्छ। MRSA र Strectococcus जस्ता संक्रमणहरू महिलाहरु मध्ये आम हुन्, जसले सधैँ गोप्य अङ्गको रौं सब गर्ने  बानी छ।

ब्लेड प्रयोग
ब्लेडको प्रयोग गरेर सेव गर्नु पनि अर्को ठूलो जोखिम हो। यसले छाला तथा नसा नै काटिने डर रहन्छ। र सम्भोगको दैरान संक्रमित रोगहरु जस्तै दाद सर्ने खतरा रहन्छ ।

लिक्विड के जरिए सफाई भी उन आदतों में से एक है जो निजी स्थान के लिए अच्छी नहीं हैं। इस तरह की सफाई में निजी भागों के अंदर तरल पदार्थ डाला जाता है। जो वास्तव में बैक्टीरिया के प्राकृतिक संतुलन को परेशान करता है और इससे संक्रमण हो सकता है।

तरल पदार्थको माध्यमले सफाई
तरलपदार्थले गोप्य अङ्गको सर-सफाई गर्नु पनि एक नराम्रो बनि हो। यसरी तरल पदार्थले योनी सफा गर्दा योनी भित्र तरल पदार्थ गई ब्याक्टेरियाको प्रकृतिक सन्तुलन बिग्रिएर संक्रमण गर्न सक्छ ।

मसालेदार खाना
अत्यधिक चीनी र मसालेदार खानाले पनि  गोप्य अङ्गमा दुर्गन्ध बढाउन सक्छ।

प्रकाशित : आइतबार, भदौ २५, २०७४१६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जुत्ताबाट सहनै नसकिने गरि आउने दुर्गन्ध हटाउन अपनाउनुहोस् यस्ता उपाय: