यी हुन् कण्डमले पनि बचाउँन नसक्ने ४ यौनरोग ! के-के हुन् ?

एजेन्सी – कण्डमलाई परिवार नियाेजनका अस्थाई साधनको रुपमा प्रयोग गरिन्छ । यसले यौनसँग सम्बन्धित रोगहरुबाट बचाउछ भनेर प्रयोग गर्ने गरिन्छ । तर यो थोरै मनिसलाई मात्र जानकारी होला की कण्डमले पनि बचाउन नसक्ने यौन रोगहरु छन् भनेर ।

जानी राखौ केके हुन् ति रोगहरु…

१ एचपीभी – HPV (Human Palilloma virus ) : यो भाईरसलाई खतरनाक भाईरसको रुपमा लिन सकिन्छ । यो भाईरस १५० भन्दा बढी सम्बन्धित भाइरसहरुको समुह हो। यो ठुलो समूहको भाईरसले पहिला छालामा मुसा जस्तो गिर्खा पैदा गराउछ भने कहिले महिलाहरुमा यौनअंगको क्यान्सर पनि बनाउछ। यो छालाबाट सर्ने रोग हो यसले असर पार्ने मुख, घाँटी र मलद्वार हुन्, जहा क्यान्सर पनि बनाईदिन एस् सक्छ । यो भाईरसको बिरुद्ध खोप लगाई बच्न सकिन्छ।

२ सिफिलिस : यो रोग लाई ( भिरिङ्गी) पनि भन्ने गरिन्छ। यो सामान्य खालको देखिन्छ। साना साना खटिरा जस्तो हुन्छ सुरुमा तर एस्लाई हेल्चेकराई गरे पछि यसले ठुलो समस्या ल्याउन सक्छ। यो रोग आफु लाई मात्र नभई यौनसँग संग्लन आफ्नो साथीलाई समेत सर्ने र यदी घर्भबती भए पेट मा भएको सन्तानलाई पनि सर्ने रोग हो ।

३ मोलुस्कुम : यो एक प्रकारको भाइरस यसले तपाइको छालामा फोका उत्पन्न गराउँछ। कुनै गम्भीर समस्या ननिम्त्याउने तर यसको दुखाई साहन निकै नै गारो हुने हुदा समयमा नै उपचार गर्दा राम्रो। यदी यो भाइरसको संक्रमण भएमा यौनांगमा फोका उठ्ने समस्या देखिन्छ र देखिने बितिकै जचाउन सल्लहा दिन्छन् बिसेसग्गयहरु।

४ हर्पिस्: यो रोग पनि छालामा देखिने रोग हो । यसलाई दाद रोग पनि भनिन्छ। र यदी यौन अंग वरिपरि दाद रोगसँग जोडिएका समस्या छन् भने त्यसलाई कण्डमले जोगाउन सक्दैन। तेसैले यो रोग पूर्ण तरिकाले निको नहुनजेल सम्म यौन सम्पर्क राख्नु राम्रो नहुने डाक्टरहरु सल्लाह दिन्छन।

यी ४ रोगहरु सबै छाला बाट सर्ने रोगहरु हुन् जुन कन्डोमले पनि रोक्न नसक्ने भएकाले यी समस्याहरु भएमा योन जिबनलाई केही समय टाडा राखी समएमानै डाक्टरको सल्लाह बमोजिम उपचार गरि स्वस्थ यौन जीवन बिताउन अनुरोध गर्दछौ ।

प्रकाशित : आइतबार, भदौ २५, २०७४१४:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पानी पिएरै १० दिनमा ५ किलो तौल घटाउने तरिका ! कसरी जन्नुस् ?