राती सुत्नेबेला महिलाले भित्रि बस्त्र लगाउदा हुन सक्ने खतराहरु?

एजेन्सी – आजभोली महिलाहरुमा धेरै स्तन (ब्रेस्ट) क्यान्सर देखिने गर्दछ। यो रोग धेरै खतरनाक भएकोले महिलाहरुले यसबारे धेरै ध्यान दिनु पर्दछ। अब कुरा गर्रौं महिलाले ब्रा लगाउनु कति फाइदाजनक र कति बेफाईदाजनक हुन्छ।
यस्ता छन् ब्रा लगाउनुको फाइदा र बेफाइदाहरु :

महिलाहरु ब्रा लगाउदा आफुलाई सहज महसुस गर्ने गर्छन।ब्रा लगाउनुको फाइदाहरु यस्ता छन्

१.ब्रा लगाउनाले स्तनलाई सपोर्ट मिल्दछ।

२.ब्राले हिड्दा,खेल्दा स्तनलाई सपोर्ट दिने गर्दछ।

महिलाहरु ब्रा लगाउदा आफुलाई सहज महसुस गर्ने भए पनि यसका थुप्रै बेफादाहरु छन् :

१. डाक्टरहरुका अनुसार “ब्रा” लगाउदा आफ्नो सईजको नलगाएमा यसले रक्तसन्चार प्रणालीलाई असर गर्दछ।जसको कारण  महिलाहरुमा रगत जम्ने गर्दछ, जसले हानिकारक तत्वहरु को मात्रा बढाउने गर्दछ। यसै कारणले धेरै महिलाहरुमा ब्रेस्ट सम्बन्धि रोगहरु देखिने गर्दछ ।

२ .रातको समयमा ‘ब्रा’ लगाएर सुतेमा ‘ब्रा’ मा रहेको हुकले छालामा घाउ हुने सम्भावना पनि हुन्छ।

३ .डाक्टरहरुका अनुसार ब्रा लगाउदा शारीरिमा  मात्रै नभएर मानसिक तनावसमेत दिने गर्दछ ।

प्रकाशित : शुक्रबार, भदौ २३, २०७४१५:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी नायकले आफ्नी छोरीलाई ओठमा चुम्बन गरेको तस्विर सेयर गरेपछि…