धेरै नखानुहोस् यी ९ खाना, चाँडै नै खुइलेला तालु

अहिले तालु खुइलिनु र कपाल झर्नु धेरैको समस्या बनेको छ। तालु खुइलिनु उमेर छिप्पिएको लक्षणको रुपमा पनि लिने गरिन्छ । धेरैको युबावास्थामै तालु खुइलिन्छन। कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । खानपिन धेरै कुरामा भर पर्ने गर्छ। जति हामीले स्वस्थ खानपिन गर्यौं त्यति हामीलाई फाइदा हो।

त्यसरीनै कपाल झर्न नदिन पनि हामीले यी ९ प्रकारका खानाहरु कमै खानुपर्ने हुन्छ-

१. मिठाईः

मिठाईले ब्लड सुगरको स्तर बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्छ ।

२. पेस्ट्रीज र केकः

यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोन बढाउँछ जसले गर्दा तीब्र रुपमा कपाल झर्छ ।

३. तारेका खानेकुराः

तारेका खानेकुराहरुमा अत्यधिक तेल हुनाले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्छ।

४. पिज्जाः

पिज्जा खाँदा रगतमा चीनिको मात्रा बढ्छ जसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल झर्न मद्दत गर्छ।

५. कार्बोनेटेड ड्रिङ्क्सः

सोडा, कोकाकोलाजस्ता ड्रिङ्क्समा धेरै चीनि र एसिड हुन्छ जसले कपाल धेरै झर्छ ।

६. रक्सीः

रक्सि पिउँदा शरिरमा जिंकको शेचन ढिलो हुन्छ जसले अत्यधिक कपाल झर्छ ।

प्रकाशित : मङ्गलबार, असार ०६, २०७४१६:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् , डन्डीफोर हटाउने ५ घरेलु उपाय , आफूलाई मनपर्ने एउटा उपायलाई अपनाउनुहोस्