छालालाई चम्किलो बनाउने प्राकृतिक फेसियल प्याक घरमै बनाउने विधि (भिडियो)

एजेन्सी – अनुहारको छालालाई सुन्दर र चम्किलो बनाउने चाहना सबैको हुन्छ । ब्युटि पार्लरमा गई हामी फेसियल गर्ने गर्छौ । हामीले प्रयोग गर्ने क्रिमहरुमा रसायनहरु प्रयोग गरिएको हुन्छ । यसले हाम्रो छालालाई नराम्रो असर गर्दछ । त्यसैले हामीले सकेसम्म घरमै पाईने सामाग्रीको प्रयोग गर्नु नै राम्रो हुन्छ । यसको लागि तपाईंले पेस्टलाई बनाउनको लागि अलि मेहेनत गर्नुपर्ने हुन्छ । यसको लागि तपाईंलाई निम्न सामाग्रीको आवश्यकता पर्छ ।

आवश्यक सामाग्रीहरु 

१) गुलाबजल

२) घ्युकुमारीको रस

३) ग्लिसरिन

४) भिटामिन ई क्याप्सुल

५) भिटामिन ए क्याप्सुल

यसलाई बनाउने विधिको लागि तलको भिडियो हेर्नुहोस् :

 

प्रकाशित : मङ्गलबार, असार ०६, २०७४१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुनै पनि अभिभाबकले आफ्नो बच्चालाई भन्न नहुने यी ३ कुरा