७ दिनमै ७ किलो तौल घटाउनको लागि अपनाउनुहोस् , यस्तो प्राकृतिक सरल विधि (भिडियो)

काँक्रोको प्रयोग स्वास्थ्यको लागि निकै नै लाभदायक छ । काँक्रोमा फाईबर , आईरन ,क्याल्सियम , भिटामिन सी प्रचुर मात्रामा पाईन्छ । पौष्टिक तत्व प्रचुर मात्रामा पाईने हुनाले काँक्रोको प्रयोग निकै नै फाईदाजनक छ । यसले हाम्रो पाचन प्रणालीमा पनि सुधार ल्याउँछ ।

आज हामी तपाईंलाई काँक्रोको प्रयोग गरी तौल घटाउने विधिबारे जानकारी दिन्छौं । यसको प्रयोग गरी तपाईंले ७ दिनमै ७ किलो तौल घटाउन सक्नुहुन्छ । यस विधिमा तपाईंले भान्छामै पाईने सामाग्रीहरुको प्रयोग गर्न सक्नुहुन्छ । यस विधिको लागि तलको भिडियो हेर्नुहोस् >>>

https://youtu.be/dJWDi9bSpLM

 

प्रकाशित : सोमबार, असार ०५, २०७४१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छालालाई चम्किलो बनाउने प्राकृतिक फेसियल प्याक घरमै बनाउने विधि (भिडियो)