यस्तो छ , गर्मी मौसममा अनुहारलाई बिग्रिन नदिई सुन्दर राख्ने ५ उपाय

एजेन्सी – गर्मी मौसममा अनुहारको स–साना छिद्रहरु खुल्छन् । जस्ले गर्दा अनुहारभित्र फोहोर पस्ने सम्भावना धेरै हुन्छ । यसैकारणले गर्दा गर्मीमा अनुहारको हेरचाह गर्नु निकै नै आवश्यक छ । तपाईंले अनुहारलाई सफा राख्न निकै नै जरुरी छ । तपाईंले निम्न ५ उपायलाई अपनाई गर्मी मौसममा अनुहारको ख्याल राख्न सक्नुहुन्छ ।

१) गर्मीमा अनुहारमा सनब्लक क्रिमको प्रयोग गर्नुपर्छ ।

२) अनुहारमा बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ ।

३) जौँको पिठोलाई स्क्रबको रुपमा प्रयोग गर्नुहोस् ।

४) अनुहारको छाला मानिसपिच्छे फरक हुन्छ । त्यसैले अनुहारको प्रकृतिअनुसार क्रिमको प्रयोग गर्नुहोस् ।

५) अनुहारमा स – साना दाग भए बेसार, कागतिको रस , दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सक्नुहुन्छ ।

प्रकाशित : आइतबार, असार ०४, २०७४१५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाइंको बच्चालाई पनि हुन सक्छ डिप्रेसन? थाहा पाउनुहोस यी ५ लक्षण