पिसाब पोल्ने समस्या छ अपनाउनुहोस यो घरेलु उपाय, ३ दिन मै निको हुन्छ !

एजेन्सी – स्वास्थ्य राम्रो छ भने मात्र सबै कुरा ठिक रहन्छ । केही यस्ता स्वास्थ्यसम्बन्धि समस्याहरु हुन्छन् । जस्लाई मानिसले अरुलाई भन्न हिच्किचाउने गर्दछन् । जस्तै : पिसाब फेर्नमा कठिनाई वा जलन हुनु । यस्ता समस्यालाई केही घरेलु उपायबाटै निको पार्न सकिन्छ ।

जुन निम्नानुसार छ:

१) दिनमा कमसेकम १२–१४ गिलास पानी पिउनु जरुरी छ । शरीरमा पानीको कमी भएमा पिसाब पहेंलो रङ्गको हुन्छ । र यसबाट जलन हुने गर्दछ ।
२) नरिवलको पानी पिउनाले पनि यस समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
३) राति एक गिलास पानीमा एक चम्चा धनियाँको धुलो हालेर राख्नुहोस् । र यस पानीलाई बिहान छानेर पिउनुहोस् । र यसमा तपाइँले चीनीलाई मिसाएर पनि पिउन सक्नुहुन्छ ।
४) कपडालाई पानीले भिजाएर निचाड्नुहोस् । र यसलाई नाईटोमा राख्नुहोस् । यसबाट पिसाबको जलनसम्बन्धि समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् ३ सरल उपाय , कपालको चायाँ हटाउनको लागि निकै नै उपयोगी