मेचमा बसेरै यी ५ कसरत गर्नुहोस् , पेटको बोसो घटाउनुहोस्

एजेन्सी – यदि अफिसमा तपाईं ८ घण्टासम्म बसेर काम गर्नुहुन्छ भने , यो ब्यायाम तपाईंको लागि निकै नै राम्रो उपाय हो । तपाईंले पेटको बोसो घटाउनको लागि मेचमै बसेर कसरत गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई यस्ता केही कसरतको बारेमा जानकारी दिन्छौं । तपाईंले यस व्यायामलाई नियमित रुपमा गर्नुभएमा पेटको बोसोलाई सजिलै घटाउन सक्नुहुन्छ । व्यायाम कसरी गर्ने भन्ने जिज्ञासा तपाईंलाई पक्कै पनि लागेको होला ? यसको लागि तलको भिडियो हेर्नुहोस् >>>>

प्रकाशित : मङ्गलबार, जेठ ३०, २०७४१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो छ , प्लाष्टिकको चामल पहिचान गर्ने ४ सरल तरिका