कपाललाई छिट्टै लामो , बाक्लो , बलियो र चम्किलो बनाउन चाहनुहुन्छ, भने यसो गर्नुस (भिडियो)

एजेन्सी – कपाललाई लामो , बलियो र आर्कषक बनाउनको लागि तपाईंले ४ चरणहरुलाई अपनाउनुपर्ने हुन्छ ।

चरण १ – हेयर प्याक्
चरण २ – हर्बल हेयर स्याम्पु
चरण ३ – हर्बल कन्डिश्नर
चरण ४ – तेल मसाज

तपाईंले माथिका सम्पूर्ण चरणहरुको लागि प्राकृतिक सामाग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । यस विधिलाई तपाईंले तलको भिडियोमार्फत जान्न सक्नुहुन्छ । यसको प्रयोग तपाईंले हप्ताको दुईपटक गर्नुपर्ने हुन्छ । यस विधिको नियमित प्रयोगले बिस्तारै कपाल झर्ने समस्या कम हुदैं जान्छ । र पछि तपाईंको कपाल झर्ने समस्या पुरै रुपमा बन्द हुन्छ । प्राकृतिक सामाग्रीको प्रयोग गर्ने भएकोले यस विधिबाट तपाईंलाई कुनै किसीमको हानी हुदैंन ।

भिडियो हेर्नुहोस् >>>>

प्रकाशित : शुक्रबार, जेठ २६, २०७४१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्याष्ट्रिक वा पेटसम्बन्धी समस्याले गर्दा दिक्क हुनुहुन्छ ? यसो गर्नुुस्