तौल घटाउनको लागि तपाईले अपनाउनैपर्ने ५ सामान्य तरिकाहरु ! केहि दिन मै तपाई स्लिम !

एजेन्सी – आफ्नो स्वास्थ्यलाई राम्रो बनाउनको लागि हामी विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छौ । व्यस्त जीवन जिउने मानिसहरुको लागि शरीरलाई फिट बनाउन निकै नै गाह्रो छ । शरीरको तौल आवश्यक भन्दा बढि भएमा हाम्रो स्वास्थ्यमा विभिन्न किसीमका समस्याहरु देखिन्छन् । आज हामी तपाईंलाई यस्ता केहि ५ उपायहरुको बारेमा जानकारी दिन्छौं । जस्को मद्धतले तपाईंले शरीरको तौल घटाई स्वस्थ र फिट रहन सक्नुहुन्छ ।

१) दुधको प्रयोग कम गर्नुहोस्

दुधको प्रयोगले तौललाई बढाउने काम गर्छ । यसका साथै बढि दुधको प्रयोगले ब्रेस्ट क्यान्सर हुने सम्भावना पनि रहन्छ । त्यसैले दुधबाट उत्पादित खाद्यपदार्थको कम सेवन नै तपाईंको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

२) मासु

तपाईंको स्वास्थ्यको लागि रातो मासु निकै नै हानिकारक छ । त्यसैले सकेसम्म रातो मासु नखानुहोस् ।

३) धेरै मसलादार र तेल बढि भएको खाद्यपदार्थको सेवन नगर्नुहोस्

हामीले खाने खाद्यपदार्थ सबैमा तेल र मसलाको प्रयोग बढि मात्रामा गरिएको हुन्छ । त्यसैले सकेसम्म तेल र मसला कम भएको खाद्यपदार्थको प्रयोग गर्नुहोस् ।

५) धेरै नखानुहोस्

भोक लागेको समयमा मात्र पेटभरी खाने गर्नुस् । खाईरहने बानीलाई नियन्त्रण गर्नुहोस् । धेरै खाने बानीले स्वाथ्यमा असर पुग्नुको साथै तौल बढ्ने समस्या हुन्छ ।

५) पानी पिउनुहोस्

पानी शरीरको लागि निकै नै आवश्यक छ । त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुहोस् ।

 

प्रकाशित : बुधबार, जेठ १७, २०७४११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहानै गर्नुस् यस्तो योगा अनि यसरी सजिलै घटाउनुस् तौल ! भिडियो हेरेर सिक्नुस् आशन !