१५ मिनेटमै यसरी बन्नुस् गोरो र चम्किलो, किन चाहियो फेयर एण्ड लव्ली र फेयर एण्डह्यान्डसम !

एजेन्सी – कागती, चिनी, मह र जैतुनको तेलमा अत्यधिक मुहारको छालालाई मुलायम, सुन्दर र दाग रहित बनौन सक्ने औषधिय गुण हुन्छ । यी प्राकृतिक बस्तुहरुलाई प्राकृतिक सौन्दर्य प्रशाधनको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालासम्बन्धि विभिन्न समस्याहरु जस्तै पिम्पल , दागधब्बा , चाउरीपन आदिलाई सजिलै समाधान गर्नमा मद्धत पुग्छ । आज हामी तपाईंलाई यस्तो एक उपायको बारेमा जानकारी दिन्छौं । जस्ले तपाईंको अनुहारलाई सजिलै गोरो , चम्किलो र आर्कषक बनाउँछ ।

भिडियो हेर्नुहोस् >>>>>

प्रकाशित : शुक्रबार, बैशाख २९, २०७४१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपाल फुल्ने ६ कारण यस्ता छन्, सधैँ ख्याल राख्नुस्