रक्सी धेरै पिएर या घर जाँदा रक्सी गनाउने डरले तनावमा त हुनुहुन्न त्यसो भए यसो गर्नुस् !

Image: 0173859462, License: Royalty free, Drunk businessman lying on a counter in a classy bar, Property Release: Yes, Model Release: No or not aplicable, Place: Cork, Ireland, Credit line: Profimedia.com, Wavebreak

एजेन्सी –  रक्सीको असर लागिसकेपछि सामान्य अवस्थामा आउन निकै गाह्रो छ ।  आज हामी तपाईंलाई रक्सीको असरलाई कम गर्ने उपायको बारेमा जानकारी दिन्छौं ।

१) १ कप पानीमा कागतीको रसलाई हालेर पिउनाले लाभ मिल्छ ।

२) कालो चिया पिउनाले पनि रक्सिको असर कम हुन्छ ।

३) रक्सिले हाम्रो शरीरको भित्री भागमा मात्र नभई बाहिरी छालालाई पनि असर गर्छ । त्यसैले तातो पानीले नुहाउनाले    हाम्रो शरीरको विषादि बाहिर निस्किन्छ ।

४) नरिवलको पानीमा चीनी र कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ । यसले शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्नुको  साथै मस्तिष्कलाई पनि फूर्तिलो बनाउँछ ।

५) रक्सीको सेवनले हुने प्रभावबाट छुट्कारा पाउनको लागि तपाईंले सानो टुक्रा अदुवा र लसुनलाई खानामा राखेर  खान सक्नुहुन्छ ।

६) टाउकोमा चिसो पानी हाल्नाले पनि रक्सीको असर कम हुन्छ ।

७) धेरै रक्सी पिउनाले शरीरमा पानीको मात्रा कम हुने हुन्छ । त्यसैले तपाईंले रक्सी धेरै लागेको समयमा पानी  बढि मात्रामा पिउन जरुरी छ ।

८) रक्सी खाएको समयमा तपाईंलाई गाह्रो हुन सक्छ । तर यस्तो समयमा तपाईंले कसरत गर्नुभएमा पनि आराम  मिल्दछ ।

९) सुन्तलालाई खानाले पनि आराम मिल्छ ।

१०) दहिलाई खानाले पनि रक्सिको असर कम हुन्छ ।

प्रकाशित : शुक्रबार, बैशाख २९, २०७४१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्रोकाउली खानु शरीरका लागि निकै नै लाभदायक ! हुन दिन्न क्यानसरदेखि मोतिबिन्दु र मदुमेह सम्म…