एजेन्सी – रक्सीको असर लागिसकेपछि सामान्य अवस्थामा आउन निकै गाह्रो छ । आज हामी तपाईंलाई रक्सीको असरलाई कम गर्ने उपायको बारेमा जानकारी दिन्छौं ।
१) १ कप पानीमा कागतीको रसलाई हालेर पिउनाले लाभ मिल्छ ।
२) कालो चिया पिउनाले पनि रक्सिको असर कम हुन्छ ।
३) रक्सिले हाम्रो शरीरको भित्री भागमा मात्र नभई बाहिरी छालालाई पनि असर गर्छ । त्यसैले तातो पानीले नुहाउनाले हाम्रो शरीरको विषादि बाहिर निस्किन्छ ।
४) नरिवलको पानीमा चीनी र कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ । यसले शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्नुको साथै मस्तिष्कलाई पनि फूर्तिलो बनाउँछ ।
५) रक्सीको सेवनले हुने प्रभावबाट छुट्कारा पाउनको लागि तपाईंले सानो टुक्रा अदुवा र लसुनलाई खानामा राखेर खान सक्नुहुन्छ ।
६) टाउकोमा चिसो पानी हाल्नाले पनि रक्सीको असर कम हुन्छ ।
७) धेरै रक्सी पिउनाले शरीरमा पानीको मात्रा कम हुने हुन्छ । त्यसैले तपाईंले रक्सी धेरै लागेको समयमा पानी बढि मात्रामा पिउन जरुरी छ ।
८) रक्सी खाएको समयमा तपाईंलाई गाह्रो हुन सक्छ । तर यस्तो समयमा तपाईंले कसरत गर्नुभएमा पनि आराम मिल्दछ ।
९) सुन्तलालाई खानाले पनि आराम मिल्छ ।
१०) दहिलाई खानाले पनि रक्सिको असर कम हुन्छ ।