ब्रोकाउली खानु शरीरका लागि निकै नै लाभदायक ! हुन दिन्न क्यानसरदेखि मोतिबिन्दु र मदुमेह सम्म…

एजेन्सी -सायद धेरै लाई थाहा छैन होला ब्रोकाउली खानाले शारीरमा चमत्कारी फाइदा हुन्छ भनेर यसमा हुने आइसोथायोसाइनेंट्सले क्यानसर उत्पन्न गर्ने कोशिकामा कम प्रभाव गरि इन्जाईम निर्माणमा सघाउनछ।

ब्रोकाउलीमा भिटामिन सी हुने भएकोले पुरुषको स्वास्थ्यका लागि महत्वपूर्ण औषधिको रुपमा लिइनछ। यसमा भिटामिन सी हुने भयको ले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछ। ब्रोकाउलीले मदुमेह रोग लाग्नबाट जोगाउनछ।

यसमा बिटा – कैरोटिन हुने भयकोले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट बचाउछ। ब्रोकाउली छालाकोलागि आती उतम मानिन्छ। यसमा क्याल्शियम, फोस्फोरस, म्याग्निशियम र जिंक हुने भएकोले यसले शरीरका हड्डीलाई बलियो बनाउन सहयोग गर्छ।

यसले शरीरलाई एनिमिया र एल्जाइमर हुनबाट पनि जोगाउछ। ब्रोकाउलीमा धेरै मात्रामा आइरन हुनाले महिलामा हुने स्तन क्यान्सरको सम्भावनालाई पनि कम गर्छ।

प्रकाशित : शुक्रबार, बैशाख २९, २०७४१७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी गोलभेडाको पेस्ट बनाई अनुहारमा लगाउनुहोस् र परिणामस्वरुप गोरो र चम्किलो छाला पाउनुहोस (भिडियो)