यसकारण महिलाको लागि ‘ब्रा’ निकै घातक, यसको बिकल्पमा बरु यस्तो गर्न सकिन्छ।

एजेन्सी – केटीहरुलाई ब्रा को कारणले गर्दा विभिन्न किसीमको समस्या हुने गर्छ । धेरै अप्ठ्यारो महशुश हुने हुँदा केटीहरु बिना ब्रा नै आरामदायी महशुश गर्ने गर्छन् । आज हामी तपाईंलाई ब्रा को कारणले गर्दा हुने समस्याबाट छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं ।

१) ट्यूब: केटिहरुलाई ब्रा बिना निकै नै आराम मिल्छ । यसै कारणले गर्दा धेरैजनाले ब्रा लगाउन मनपराउँदैनन् । तपाईंलाई ब्रा को कारणले गर्दा निकै नै अप्ठ्यारो महशुश भएको छ भने , तपाईंले ट्युबको प्रयोग गर्न सक्नुहुन्छ । यसको प्रयोगले तपाईंलाई निकै नै आराम मिल्दछ ।

२) बाक्लो कपडा: ब्रा नलगाउनको लागि यो सबैभन्दा राम्रो उपाय हो । तपाईंले बाक्लो कपडा लगाउनुभई आफ्नो स्तनलाई राम्ररी छोप्न सक्नुहुन्छ । जाडो मौसममा तपाईंले ज्याकेटको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंलाई चिसो नहुनुको साथै कसेको ब्रा बाट पनि छुट्कारा दिलाउँछ ।

३) सिलिकन ब्रा : लुगालाई आर्कषक रुपमा लगाउनको लागि राम्रो ब्रा लगाउन निकै जरुरी छ । तपाईंले सजिलो महशुश गराउनको लागि सिलिकन ब्रा को प्रयोग गर्न सक्नुहुन्छ । तपाईंको शरीरको तापले गर्दा सिलिकन ब्रा छातीमा टाँसिन खालको हुन्छ । यसले तपाईंको स्तनलाई सहि आकार दिनुको साथै सजिलो महशुश गराउँछ ।

४) ब्यूल्ट इन् ब्रा: तपाईंले बजारमा प्रशस्त मात्रामा विभिन्न किसीमका ब्रा हरु पाउन सक्नुहुन्छ । यसमध्येमा ब्यूल्ट इन् ब्रा पनि तपाईंको लागि निकै नै आरामदायी हुन्छ । त्यसैले यसको प्रयोग पनि तपाईंले गर्न सक्नुहुन्छ ।

 

प्रकाशित : बिहिबार, बैशाख २८, २०७४१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१ दिन मै जस्तोसुकै ढाडजोर्नी लगायतका सम्पूर्ण दुखाई निको पार्ने यस्तो छ घरेलु बिधि