१ दिन मै जस्तोसुकै ढाडजोर्नी लगायतका सम्पूर्ण दुखाई निको पार्ने यस्तो छ घरेलु बिधि

एजेन्सी – जोर्नीको दुखाई , बाथ , पुरानो घाउचोटको दुखाई आदि विभिन्न किसीमको दुखाईलाई निको गर्ने घरेलु उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं ।

आवश्यक सामाग्रीहरु

बेसार – २०० ग्राम
अदुवा – २०० ग्राम
मेथी – २०० ग्राम
भेडाको दुध – १ गिलास ( २५० ग्राम )

विधि: सबैभन्दा पहिला बेसार , अदुवा र मेथीलाई सफा गरी अलग अलग पिस्नुहोस् । यस धुलोलाई २५० ग्राम भेडाको दुधमा उमाल्नुहोस् । यसलाई सानो रापमा बिस्तारै चल्लाउनुहोस् । यो मिश्रण निकै नै बाक्लो भएपछि यसबाट २ ग्रामको गोलि बनाउनुहोस् ।

प्रयोग गर्ने विधि: यस गोलिलाई तपाईंले दिनको दुईपटक बिहान र साँझ गाईको दुधसँग प्रयोग गर्न सक्नुहुन्छ ।

यसबाट हुने फाईदा: यस गोलीको सेवनले तपाईंको शरीरको विभिन्न किसीमको दुखाई निको हुन्छ । यसको नियमित सेवनले कुनैपनि प्रकारको दुखाई केही दिनमै निको हुन्छ ।

प्रकाशित : बिहिबार, बैशाख २८, २०७४१७:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५ मिनेटमै यसरी बन्नुस् गोरो र चम्किलो, किन चाहियो फेयर एण्ड लव्ली र फेयर एण्डह्यान्डसम !