गर्भावस्थासँग जोडिएका यस्ता १० कुरा जुन तपाईलाई कसैले भन्दैन ( जो सबैले जान्नै पर्छ )


एजेन्सी – गर्भावस्थाको समयमा महिलाहरुले धेरै कुराहरुको महशुश गर्ने गर्छन् । यस समयमा महिलाहरुले पहिलेभन्दा  फरक अनुभव गर्ने गर्छन् । गर्भावस्थासँग सम्बन्धित केही कुराहरु निम्नानुसार छन् ।

 १) अनुहारको चमक हराउँछ ।

 २) तपाईंको छाला फुस्रो हुने र  चिल्लाउने समस्या हुन्छ ।

३) शरीरको तौल बढ्छ ।

४) दिनभर सुतिरहन मन लाग्छ ।

५) अनुहारमा गाँठोगुठ्ठि र दागहरु आउन थाल्छ ।

६) शरीर भारी हुने र दुखाईको महशुश हुने हुन्छ ।

७) यस अवस्थामा तपाईंले दिनभर आफ्नो कपाललाई बाँधेर राख्नुपर्ने हुन्छ ।

८) सपनाहरु पनि डरलाग्दो किसीमको देख्नुहुन्छ ।

९) खोकी लागिरहने समस्या हुन्छ ।

१०) राति निन्द्रा चाडैं नलाग्ने हुन्छ ।

प्रकाशित : बुधबार, बैशाख २७, २०७४१९:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण महिलाको लागि ‘ब्रा’ निकै घातक, यसको बिकल्पमा बरु यस्तो गर्न सकिन्छ।