यस्तो छ, मुख र शरीरका अनावश्यक रौं सधैँका लागि हटाउने निकै सरल प्राकृतिक घरेलु उपाय…

एजेन्सी – अनुहारको रौँ हटाउनको लागि तपाइंले निकै सजिलो प्राकृतिक उपायलाई अपनाउन सक्नुहुन्छ । यसको लागि मात्र २ वटा सामाग्री कागती र चिनीको आवश्यकता पर्छ ।

२ चम्चा कागतीको रस र २ चम्चा चीनीलाई आधा कप मन्तातो पानीमा मिसाउनुहोस् । यसलाई हातको मद्धतले अनुहारमा रौं भएको भागमा लगाउनुहोस् । २० मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपछि मन्तातो पानीले मुख धुनुहोस् ।

भिडियो हेर्नुहोस्>>>>

https://youtu.be/JdHU1gF2630

प्रकाशित : बुधबार, बैशाख २०, २०७४१६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईलाई डिम्पल मन पर्छ त्यसोभए यस्तो छ ५ मिनेटमै सधैँका लागि डिम्पल बनाउने तारिका (भिडियो)