के तपाईलाई डिम्पल मन पर्छ त्यसोभए यस्तो छ ५ मिनेटमै सधैँका लागि डिम्पल बनाउने तारिका (भिडियो)

एजेन्सी – डिम्पलको कारणले अनुहार निकै नै सुन्दर देखिन्छ । बलिउडका चर्चित कलाकारहरु जस्तै प्रिति जिन्टा , दिपिका पादुकोण , आलिया भट्ट , शाहरुख खानको डिम्पलले हजारौंलाई आकर्षित गरेको छ ।

मानिसहरु डिम्पलको लागि शल्यक्रिया गर्ने गर्छन् । यस्ता सर्जरीहरु अलि महङ्गो हुने हुन्छ । साथै यसले छालालाई पनि नराम्रो असर गर्छ । त्यसैले तपाईंले प्राकृतिक उपायलाई अपनाउनु राम्रो हुन्छ । यसको लागि

तलको भिडियो हेर्नुहोस् >>>

प्रकाशित : बिहिबार, बैशाख २१, २०७४१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काखी कालो भएर लाज लाग्छ खुल्ला हिड्न, त्यसोभए एकैचोटीको प्रयोगमा पार्नुस् सफा र गोरो (भिडियो सहित)