नमिलेका र साना स्तन बढाउन र आकर्षक बनाउन घ्युकुमारीले यसरी गर्छ चमत्कार काम

एजेन्सी – घ्युकुमारीलाई विभिन्न छालासम्बन्धि समस्याहरुलाई हटाउनको लागि प्रयोग गरिन्छ । प्राकृतिक रुपमा स्तन बढाउनको लागि घ्युकुमारीले मद्धत गर्छ ।

हर्मोनलाई नियन्त्रण गर्नु: घ्युकुमारीको पातमा फाइटोएसट्रोजन पाईन्छ । जस्ले शरीरमा एसट्रोजेनको मात्रालाई बढाई स्तन बढाउनमा मद्धत गर्छ ।

रक्तसञ्चारमा सुधार ल्याउनु: घ्युकुमारीको रसलाई छालामा लगाउनाले यसले रक्तसञ्चारमा सुधार ल्याउँछ । यसैगरी यसलाई घाउचोट लागेको ठाउँमा लगाउनाले चाडैं निको पार्ने हुन्छ । यसका साथै यसले स्तन बढाउनमा मद्धत गर्छ, किनकी यसले त्यस ठाउँमा अक्सिजन पुर्याउनमा मद्धत गर्छ ।

अमिनो एसिड: घ्युकुमारीमा अमिनो एसिड प्रशस्त मात्रामा पाईन्छ । अमिनो एसिड शरीरको लागि निकै नै महत्वपूर्ण छ । यसले स्तनलाई बढाउनमा पनि निकै महत्वपूर्ण भुमिका निर्वाह गर्छ । अमिनो एसिड हाम्रो शरीरमा बन्न सक्दैन । यसलाई बिरुवाबाट मात्र प्राप्त गर्न सकिन्छ । यसको लागि तपाईंले दिनहुँ घ्युकुमारीको रस प्रयोग गर्नुपर्ने हुन्छ ।

भिटामिन: घ्युकुमारीमा भिटामिन ए, बी , सी र ई को साथै धेरै प्रकारको मिनरल्स जस्तै: कपर, जिंक र पोटासियम पाईन्छ । यी भिटामिन र मिनरल्सले शरीरलाई बनावट दिनमा मद्धत गर्छ । यसले स्तनको आकार बढाउनमा मद्धत गर्छ ।

प्रकाशित : शुक्रबार, बैशाख १५, २०७४१५:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टन्सिलको दुखाईले के थुक निल्न पनि गाह्रो भएर पिडामा हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो घरेलु विधि