हेर्दै घिन लाग्ने पहेंलो दाँत पनि दुई पटकको प्रयोगमै यसरी सफा र चम्किलो पर्नुस्

एजेन्सी – व्यस्त दिनचर्याको कारणले गर्दा हामी आफ्नो शरीरको महत्वपूर्ण अङ्गहरुको हेरविचार गर्न सक्दैनौं । जसमध्येमा दाँत पनि एक हो । हामी सबै पहेंलो दाँतबाट चिन्तित हुने गर्छौ ।                                            

सबैलाई दाँतलाई चम्किलो र सेतो बनाउने रहर हुन्छ । दाँत सेतो भएमात्र तपाईं खोलेर हाँस्न सक्नुहुन्छ । दाँत पहेंलो भएमा तपाईंलाई अरुको अगाडि जान लाज हुने हुन्छ । आज हामी तपाईंलाई दाँतलाई सेतो र चम्किलो बनाउने उपायको बारेमा जानकारी दिन्छौं ।

विधि: एउटा भाँडोमा थोरै बेकिङ्ग सोडा हालेर त्यसमा थोरै कागतीको रसलाई मिसाउनुहोस् । बाक्लो मिश्रण नबनेसम्म यसलाई राम्ररी चलाउनुहोस् । बाक्लो पेस्ट बनेपछि यसलाई दाँतमा लगाउनुहोस् । त्यसपछि टुथब्रशले सफा गर्नुहोस् । यस विधिबाट तपाईंले निकै नै आश्चर्यजनक परिणाम पाउनुहुनेछ ।

प्रकाशित : मङ्गलबार, बैशाख १२, २०७४१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् प्याज काटेर हात र खुट्टामा दल्नुका बिश्वास नै गर्न नसकिने फाईदा, सायद तपाईलाई थाहै छैन