२००० वर्ष एउटा प्राचिन उपाय जसले रातारातमा अनुहारलाई गोरो चम्किलो बनाउँछ

एजेन्सी – प्राचीन समयदेखि अनुहारलाई गोरो बनाउनको लागि प्रयोग गरिदैं आएको उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं । यसको लागि मुल्तानी माटोको पाउडरको प्रयोग गरिन्छ , जसलाई अंग्रेजीमा फुलर्स अरथ भनिन्छ।

सामाग्रीहरु

१) मुल्तानी माटोको पाउडर
२) अम्बाको पात

बनाउने विधि

अम्बाको पातलाई पिसेर छानेर रस निकाल्नुहोस् । एउटा कचौरामा मुल्तानी माटोको पाउडरलाई हाल्नुहोस् । यसमा अम्बाको पातको रसलाई मिसाउनुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । २० मिनेटसम्म त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुखलाई धुनुहोस् ।

प्रकाशित : सोमबार, बैशाख ११, २०७४१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी घरमै गर्नुस् फेसियल: किन जान पर्यो पैसा स्वहा पार्न ब्युटी पार्लर