यस्ता अग्रिम ४ लक्षणहरु देखिएमा पाठेघर क्यान्सर हुने सम्भावना रहन्छ , महिलाहरुले जान्नैपर्ने !

एजेन्सी – प्राणघातक रोग क्यान्सरको कारण मृत्यु हुने मानिसको सँख्या बढ्दै गईरहेको छ । आज हामी तपाईंलाई पाठेघरको क्यान्सरको बारेमा जानकारी दिन्छौं ।

१) लगातार सुनिने समस्या हुनु: निरन्तर रुपमा सुनिने समस्या ३ हप्ताभन्दा बढि भएमा यसले क्यान्सरको ट्युमर बढ्दै गएको कुराको संंकेत गर्छ ।

२) तल्लो पेट दुख्नु: महिनावारीको समयमा पेट दुख्नु साधारण कुरा हो । ३ हप्ताभन्दा बढि समयसम्म तल्लो पेट दुख्नाले पाठेघरको क्यान्सर हुने सम्भावना रहन्छ ।

३) खान मन नलाग्नु: ३ हप्ताभन्दा बढि समयसम्म भोक नलाग्ने समस्या हुनुले विभिन्न रोगहरुको संकेत गर्छ । यसबाट पेट र आन्द्रा सम्बन्धि समस्या हुनु सामान्य कुरा हो । तर यो समस्याले क्यान्सरको पनि संकेत गर्ने हुँदा डाक्टरकोमा एकचोटि जँचाउनु नै राम्रो हुन्छ ।

४) पिशाबलाई रोक्न नसक्नु: तपाईंले पानी धेरै नपिउँदा पनि पहिलेभन्दा धेरै नै पिशाब गर्नुपर्ने महशुश गर्नुभएको छ भने यसले पाठेघरको क्यान्सरको संकेत गर्छ । छिट्टै पिशाब गर्नुपर्ने र पिशाबलाई रोक्न नसक्नु पनि पाठेघरको क्यान्सरको संकेत हो । धेरैजसो पेट र आन्द्रासम्बन्धि समस्याहरुमा यस्ता लक्षणहरु देखिन्छन् । तपाईंमा पनि यस किसीमको लक्षणहरु लामो समयसम्म देखिएमा डाक्टरकोमा गई सकेसम्म चाडैं  जँचाउनुहोस् ।

प्रकाशित : सोमबार, बैशाख ११, २०७४११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२००० वर्ष एउटा प्राचिन उपाय जसले रातारातमा अनुहारलाई गोरो चम्किलो बनाउँछ