बेसार र नरिवलको तेल प्रयोग गरी एकै रातमा पुरै दाग हटाई फेश सफा र सुन्दर बनाउने सरल बिधि

एजेन्सी – अनुहारको दागधब्बालाई एकै रातमा हटाउने निकै सजिलो प्राकृतिक उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं । यसले तपाईंको अनुहारलाई चम्किलो र सुन्दर बनाउँछ । एकचोटीको प्रयोग मै अनुहारमा पहिले भन्दा निकै नै परिबर्तन आएको तपाइंले देख्न सक्नुहुनेछ

आवश्यक सामाग्रीहरु

१) बेसार ( १ चम्चा )
२) नरिवलको तेल

विधि

सबैभन्दा पहिला माथिका दुबै सामाग्रीलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस् । त्यसपछि थोरै नरिवलको तेललाई राम्ररी मिसाउनुहोस् । यस पेस्टले अनुहारमा मालिश गर्नुहोस् । र २० मिनेटपछि मुख धुनुहोस् ।

प्रकाशित : शनिबार, बैशाख ०९, २०७४१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुख आउने दाग र गाँठोगुठ्ठिको समस्याबाट छुट्कार पाउने सरल घरेलु उपाय, लगातार ७ दिन यस्तो गर्नुस्