मुख आउने दाग र गाँठोगुठ्ठिको समस्याबाट छुट्कार पाउने सरल घरेलु उपाय, लगातार ७ दिन यस्तो गर्नुस्

एजेन्सी – शरीरको कुनै पनि भागमा गाँठोगुठ्ठि आउन सक्छ । र यो झनझन बढ्दै जाने समस्या हुन्छ ।  यसलाई छिट्टै हटाउन पनि सकिदैंन । यो प्रायजसो काखी , कम्मर , छाती र आँखालाई छोप्ने मासुको भाग आदि ठाउँमा आउने गर्छ ।यसबाट हामीलाई धेरै अप्ठ्यारो वा दुखेको महशुश हुन्छ ।

धेरैजसो गर्भावस्थामा यस्तो गाँठोगुठ्ठिको समस्या हुने गर्छ  । तर यसको कारण मधुमेह तथा मोटोपन पनि हुन सक्छ । यसलाई हटाउन निकै नै गाह्रो छ । आज हामी तपाईंलाई गाँठोगुठ्ठिलार्ई हटाउने सरल उपायको बारेमा जानकारी दिन्छौं ।

बिधि : सबैभन्दा पहिला गाँठोगुठ्ठि आएको भागमा मन्तातो पानीले राम्ररी सफा गर्नुहोस् । त्यसपछि कपासलाई एप्पल सिडार भिनेगारमा भिजाएर गाँठोगुठ्ठिमा दल्नुहोस् । १५ मिनेटसम्म त्यसै छोड्नुहोस् ।

गाँठोगुठ्ठि झर्न शुरु नभएसम्म यस विधिलाई नियमित रुपमा दिनहुँ प्रयोग गर्नुहोस् । केही समय वा हप्तासम्म नियमित रुपमा यस विधिको प्रयोग गर्नाले आश्चर्यचकित परिणाम तपाईंले पाउनुहुनेछ ।

प्रकाशित : शनिबार, बैशाख ०९, २०७४१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी लक्षण देखिएमा हृदयघात हुने सम्भावना रहन्छ , बच्नको लागि अपनाउनुहोस् यस्तो उपाय