घरमै सजिलै पाइने सामग्रीबाट हातलाई गोरो र नरम बनाउने बिधि (भिडियो)

एजेन्सी – हात र खुट्टालाई गोरो र नरम बनाउने चाहना सबैको हुन्छ । यसका लागि मानिसहरु विभिन्न किसीमका क्रिमहरुको प्रयोग गर्ने गर्छन् । तर यसबाट राम्रो परिणाम प्राप्त गर्न सक्दैनन् ।

हात र खुट्टालाई घरमा सजिलै पाईने सामाग्रीबाट आर्कषक बनाउन सकिन्छ । जसमध्येमा कागती पनि एक हो । कागतीको प्रयोगले तपाईंको हात र खुट्टा चाडैं नै गोरो र आर्कषक बन्छ । आज हामी तपाईंलाई हात र खुट्टालाई सुन्दर बनाउने विधिबारे जानकारी दिन्छौं । यसको लागि तलको भिडियो हेर्नुहोस् >>>>>

प्रकाशित : मङ्गलबार, बैशाख ०५, २०७४१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो हो, क्यान्सर जस्तो प्राणघातक रोग निको पर्ने फल, जुन हाम्रै घरपर प्रसस्तै पाईन्छ