यो हो, क्यान्सर जस्तो प्राणघातक रोग निको पर्ने फल, जुन हाम्रै घरपर प्रसस्तै पाईन्छ

एजेन्सी – बेल, एक यस्तो स्वास्थ्यबर्धक रुख हो । जस्को हर चीज स्वास्थ्य र सौन्दर्यताको लागि उपयुक्त रहन्छ । आयुर्वेर्दीक औषधिको लागि बेल अत्याधिक महत्वपूर्ण रहेको छ । बेलको फलको बाहिरी बोक्रा निकै नै कडा हुन्छ । जुन फोड्न समेत निकै कठिन हुन्छ ।

बेलको फल रुखबाट खसेको धेरै समयपछि पनि प्रयोग गर्न सकिन्छ । विभिन्न औषधिहरु बनाउनमा पनि यसको प्रयोग गरिन्छ । बेलमा प्रोटिन , केरोटिन , थायमिन र भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाईन्छ । यसबाट हाम्रो स्वास्थ्यमा हुने फाईदाहरु निम्नानुसार छन् ।

१) रगतलाई सफा गर्नमा मद्धत पुर्याउँछ

बेलको रसमा केही मात्रा मन्तातो पानीलाई मिसाउनुहोस् । त्यसपछि यसमा थोरै महलाई हाल्नुहोस् । यस मिश्रणको प्रयोग नियमित रुपमा गर्नुहोस् । यसले रगतलाई सफा गर्नमा मद्धत पुर्याउँछ ।

२) मुटुसम्बन्धि रोगबाट बचाउँछ ।: सबैभन्दा पहिला बेलको रस तयार गर्नुहोस् । त्यसपछि यसमा थोरै घिउलाई मिसाउनुहोस् । यसलाई हरेक दिन निश्चित मात्रामा लिनुहोस् । यसको नियमित सेवनले मुटुसम्बन्धि रोगबाट बच्न मद्धत पुग्छ । यसका साथै यसले मधुमेहलाई नियन्त्रण गर्नमा पनि मद्धत पुर्याउँछ ।

३) क्यान्सरबाट बचाउँछ: बेलको रसको नियमित रुपमा सेवन गर्नाले स्तन क्यान्सरबाट बच्न सकिन्छ ।

४) कब्जीयतको समस्यालाई हटाउँछ: नियमित रुपमा बेलको रसको सेवनले कब्जीयतको समस्यालाई पनि हटाउँछ ।

५) कोलेस्ट्रोललाई नियन्त्रण गर्छ: बेलको रसले कोलेस्ट्रोललाई नियन्त्रण गर्नमा पनि मद्धत पुर्याउँछ ।

प्रकाशित : बुधबार, बैशाख ०६, २०७४१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा, मात्र यी ५ सरल व्यायामबाट (दिनहुँ गर्नुस् फिट रहनुस् )