यसरी १ हप्तामै फुर्स्रो र कडा ओठलाई नरम, आकर्षक र गुलाबी बनाउनुस् (भिडियो)

एजेन्सी – के तपाईं ओंठ कालो हुने समस्याबाट ग्रसित हुनुहुन्छ ? आज हामी तपाईंलाई यस समस्याबाट छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं । यो निकै नै सरल घरेलु उपाय हो । नरम , गुलाबी ओंठको लागि तपाईंले यस उपायलाई अपनाउन सक्नुहुन्छ । यसको लागि तपाईंलाइ मात्र एउटा सामाग्री चुकन्दरको आवश्यकता पर्छ ।

प्रयोग गर्ने बिधि 

सबैभन्दा पहिला चुकन्दरलाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि यसले ओंठमा दल्नुहोस् । १० मिनेटसम्म त्यसै राख्नुभई मुख धुनुहोस् । अथवा तपाईंले यसको प्रयोग राति सुत्नुभन्दा अगाडि पनि गर्न सक्नुहुन्छ ।

अर्को उपायको रुपमा तपाईंले चुकन्दरको रसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ । सबैभन्दा पहिला चुकन्दरलाई पिस्नुहोस् । त्यसपछि निचोरेर रस निकाल्नुहोस् ।  एउटा कचौरामा रसलाई हाल्नुहोस् । यस रसले ओंठमा राम्ररी दल्नुहोस् । यसको प्रयोग एक हप्तासम्म हरेक राति सुत्नुभन्दा अगाडि गर्नुहोस् । र बिहान ओंठलाई पखाल्नुहोस् । यसको नियमित प्रयोगले तपाईंको ओंठ पहिला भन्दा निकै नै आकर्षित देखिन्छ ।

भिडियो हेर्नुहोस >>>>

प्रकाशित : शनिबार, बैशाख ०२, २०७४११:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

८ घरमै पाईने विभिन्न सामाग्रीबाट यसरी रातारात गोरो र आकर्षक पाउनुहोस् !