एजेन्सी – छालामा हुने विभिन्न समस्याहरुले अनुहारको सौन्दर्यतालाई घटाउँछ । छालामा छिद्र देखिनाले अनुहार निकै नै नराम्रो देखिन्छ । यसले अनुहारको दागहरुलाई बढाई झनै छालासम्बन्धि समस्यालाई निम्त्याउँछ ।
छालाको हेरविचार नगर्नुु , वंशाणुगत गुण र अस्वस्थ खानेकुराको कारणले गर्दा अनुहारको छालामा स–साना छिद्रहरु देखिन्छन् । तपाईंले यस समस्याबाट छुट्कारा पाउनको लागि घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यसको लागि तलको भिडियो हेनुहोस् >>>>>
https://youtu.be/_uNM-W2vLfY