उमेरअनुसार तपाईले कतिपटक यौनसम्बन्ध राख्नु राम्रो ! – यौन विशेषज्ञ

एजेन्सी – उमेरअनुसार कतिपटक यौनसम्पर्क राख्दा राम्रो हुन्छ भन्ने कुरा तपाईंले जानिराख्न आवश्यक छ । कसैलाई हप्तामा २ पटक यौनसम्बन्ध राख्नाले पनि सन्तुष्टि प्राप्त हुन्छ भने कसैलाई नहुन पनि सक्छ । कोहि बढि वा कोही निकै कम पटक यौनसम्पर्क गर्ने मानिसहरु पनि छन् ।                                              

अमेरिकाको किन्से संस्थानले नियमित रुपमा मानिसहरुले उमेरअनुसार कतिपटक यौनसम्पर्क गर्नु राम्रो हुन्छ , भन्ने कुराको जानकारी दिएको छ । जुन निम्नानुसार छ ।

१८ – २९  :   वर्षमा औसत ११२ पटक
३० – ३९  :   वर्षमा औसत ८६ पटक
४० – ४९  :   वर्षमा औसत ६९ पटक

न्युनतम  :   महिनामा १ पटक
औसत    :   हप्तामा १ पटक
उत्तम    :   हप्तामा ३ वा ५ पटक

प्रकाशित : सोमबार, चैत २८, २०७३१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ दिनमै कालो अनुहारलाई गोरो र चम्किलो पार्नुस्, यसरी घरमै पाइने चामल र टमाटरबाट