उचाई र उमेर अनुसार तपाईंको तौल कति हुनु पर्छ ? जान्नुहोस्

एजेन्सी – शरीरलाई आवश्यक भएअनुसार तपाईंको तौल हुन जरुरी छ । सहि तौल नभएमा विभिन्न रोगहरु जस्तै: मधुमेह , मुटुसम्बन्धि रोग , उच्च रक्तचाप आदि हुने सम्भावना रहन्छ ।

तौलको कमी हुनु पनि स्वास्थ्यको लागि निकै नै खतराजनक छ । विशेषज्ञहरुले तयार गरेको तलको तालिकाबाट शरीरको उचाई र उमेरअनुसार तपाईंको तौल कति हुनुपर्छ भन्ने कुराको जानकारी पाउन सक्नुहुन्छ ।                                           

प्रकाशित : आइतबार, चैत २७, २०७३१८:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उमेरअनुसार तपाईले कतिपटक यौनसम्बन्ध राख्नु राम्रो ! – यौन विशेषज्ञ