लिंग छोटो र पातलो हुने समस्याबाट धेरै पूरुषहरु चिन्तित हुने गर्छन् , यस्तो छ छुट्कारा पाउने सजिलो उपाय

एजेन्सी – आजभोली लिंग छोटो वा पातलो हुने समस्याबाट धेरै पूरुषहरु पिडित छन् । आफ्नो जिवन साथीलाई खुशी र सन्तुष्ट बनाउनको लागि पूरुषहरु आफ्नो लिंगलाई लामो , ठूलो र मोटो बनाउन चाहन्छन् । यौनसम्पर्क गर्ने समयमा लिंग छोटो भएमा पूरुषलाई धेरै नै अप्ठ्यारो महशुस हुने गर्छ । आज हामी तपाईंलाई यस समस्याबाट छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं ।

१) धुम्रपान नगर्नुहोस्

नियमित रुपमा धुम्रपान गर्ने बानीले फोक्सोलाई असर पुर्याउँछ । यसले गर्दा प्रयाप्त मात्रामा अक्सिजन रगतसम्म पुग्न पाउँदैन । रगतमा अक्सिजनको कमीले गर्दा शरीरको सबै अंगमा प्रयाप्त मात्रामा अक्सिजन पुग्न सक्दैनन् । जसबाट शरीरको अंगको काम गर्ने क्षमतामा कमी आउँदछ । यसको सबैभन्दा नराम्रो असर लिंगमा पर्न जान्छ । त्यसैले तपाईंले यस समस्याबाट छुट्कारा पाउनको लागि धुम्रपान छोड्न जरुरी छ ।

२) नियमित कसरत गर्नुहोस्

नियमित कसरत गर्नाले मांसपेशी बलियो हुन्छ । र यसले गर्दा मोटोपन पनि नियन्त्रणमा रहन्छ । यसका साथै सधैं कसरत गर्ने बानीले लिंग छोटो हुने समस्याबाट पनि छुट्कारा मिल्छ । व्यायाम गर्नाले रक्तसञ्चारमा सुधार आउँछ । यसले गर्दा लिंगलाई प्रयाप्त मात्रामा रगत प्राप्त हुन्छ । र यसबाट लिंगको आकार विस्तारै बृद्धि हुन्छ ।

३) धेरै सागसब्जी तथा फलफूलको सेवन गर्नुहोस्

एन्टि अक्सिडेन्ट युक्त फलफूल तथा सागसब्जीको धेरै मात्रामा सेवन गर्नुहोस् । यसले नशामा अवस्थित फ्री रेडिकल्सहरुसँग लड्न मद्धत गर्छ । जस्बाट रक्तसञ्चारमा सुधार आउँछ । यसै कारणले गर्दा एन्टि अक्सिडेन्ट युक्त फलफूल र सागसब्जीको सेवनले लिंगलाई स्वस्थ र बलियो बनाउँछ । यसका साथै लिंगको आकार बृद्धि गराउनमा पनि मद्धत पुर्याउँछ ।

प्रकाशित : शनिबार, चैत २६, २०७३१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० दिनमै पेट घटाउने प्राकृतिक सरल घरेलु उपाय (बिधि सहित)