स्थायी रुपमा अनुहारको रौं हटाउने सरल उपाय (भिडियो सहित)

एजेन्सी – अनुहारको रौं हटाउनको लागि मानिसहरु धेरै पैसा खर्च गर्ने गर्छन् । आज हामी तपाईंलाई थोरै पैसामै अनुहारको रौं हटाउने सरल विधिबारे जानकारी दिन्छौं ।

आवश्यक सामाग्रीहरु
१) १ वटा अण्डा
२) टिस्यु पेपर

विधि
सबैभन्दा पहिला अण्डाको सेतो भागलाई अण्डाबाट छुटाउनुहोस् । त्यसपछि अण्डाको सेतो भागलाई राम्ररी चलाउनुहोस् । फेसप्याक ब्रशको मद्धतले अनुहारमा राम्ररी लगाउनुहोस् । अनुहारमा अण्डाको सेतो भागलाई लगाईसकेपछि त्यसमा टिस्यु पेपर हाल्नुहोस् । यस टिस्यु पेपरको माथि फेरि अण्डाको सेतो भागलाई लगाई टिस्यु पेपर राख्नुहोस् । सुकिसकेपछि यसलाई निकाल्नुहोस् । यसको प्रयोग हप्तामा एकपटक गर्नुहोस् । नियमित रुपमा गर्नाले रौँ बढ्न सक्दैन । यस कारणले गर्दा तपाइको अनुहारको रौं स्थायी रुपमा हट्छ ।

भिडियो हेर्नुहोस्>>>

प्रकाशित : बुधबार, चैत ०२, २०७३१३:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गोलभेडाको प्रयोग गरी अनुहारको दाग र पिम्पल हटाउने निकै सरल घरेलु विधि