योनीमा वीर्य नपर्दा पनि महिला गर्भवती हुनसक्ने सम्भावना यस्तो छ कारण

एजेन्सी – चिकित्सकका अनुसार यौनसम्पर्कको समयमा योनी बाहिर वीर्य निकालेको छु भनेर विश्वस्त रहने अवस्था छैन । किनकी प्राय सबैले सुरक्षित यौनसम्पर्कको लागि कण्डमको प्रयोग गर्ने गर्छन । तर यसलाई प्रयोग गर्नमा धेरैजसो मानिसहरुले लापरवाहि गर्ने गर्छन् । जस्बाट गर्भ रहनसक्ने सम्भावना रहन्छ ।

त्यसैगरी सामान्यतया मानिसले वीर्य स्खलन हुन लाग्दा थाहा नपाईकनै लिङ्ग योनीबाट झिक्न ढिलो हुँदा पनि वीर्य योनीभित्रै झर्न सक्ने सम्भावना रहन्छ । जसबाट गर्भ रहने सम्भावना हुन्छ । विशेषज्ञको भनाई अनुसार वीर्य स्खलनमा शुक्रकिट मिसिएर आउन सक्ने हुँदा गर्भ रहने सम्भावना रहन्छ ।

त्यसबाहेक यदि केही समय अगाडि हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन भएमा पनि विर्य मिसिएर आउन सक्छ । जस्ले गर्दा गर्भ रहने सम्भावना रहन्छ । तर चिकित्सकको भनाई अनुसार यस्तो अवस्था कम मात्रामा हुने गर्छ ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७३१३:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा गोलभेडाको प्रयोग गरी ३० मिनेटमै छालालाई आर्कषक बनाउने निकै सरल विधि