पूरुषको वीर्यमा स्वस्थ शुक्राणुलाई बढाउने अत्यन्तै सरल उपाय

एजेन्सी – पूरुषको शुक्राणु महिलाको गर्भधारणको लागि जिम्मेवार हुन्छ । यदि पुरुषको शुक्राणुको संख्या कम वा स्वस्थ नभएमा यस्ता पूरुष सन्तानलाई जन्म दिनमा योग्य हुदैंन । यसैकारणले गर्दा सुखी दाम्पत्य जीवनको लागि पूरुषको यौनशक्ति बढाउन आवश्यक छ । वीर्यमा स्वस्थ शुक्राणुलाई बढाउनको लागि तपाईंले निम्न उपायलाई अपनाउन सक्नुहुन्छ ।

१) राति पानीमा ११ वटा बदामलाई भिजाएर राख्नुहोस् । त्यसपछि यसको बोक्रा निकालेर दुध , थोरै अलैंची ,केशर र   अदुवालाई हालेर ब्लेन्डरमा पिस्नुहोस् । यस औषधिको प्रयोगले वीर्यमा स्वस्थ शुक्राणुको संख्यालाई बढाउँछ ।

२) २०० ग्राम गाजरको रस नियमित रुपमा पिउनाले शुक्राणुको सँख्या बढ्छ ।

३) च्याउमा प्रचुर मात्रामा जिंक हुन्छ । जस्को सेवनले शुक्राणु बढाउनमा मद्धत मिल्छ ।

४) भोजनसँगै लसुन र प्याजको सेवनले पनि शुक्राणुको संख्यालाई बढाउँछ ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७३१३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

योनीमा वीर्य नपर्दा पनि महिला गर्भवती हुनसक्ने सम्भावना यस्तो छ कारण