लसुुनको प्रयोगले छिटै मोटोपन घटाउने सरल तरिका

एजेन्सी – लसुनले पाचन शक्तिलाई बढाउँछ । यसैकारणले गर्दा लसुनको प्रयोग छिट्टै तौल घटाउनको लागि निकै नै लाभदायक छ । लसुनको प्रयोग तौल घटाउनको लागि निम्नानुसार गर्न सक्नुहुन्छ ।

१) बिहान खाली पेटमा लसुनको सेवन गर्नुहोस् । यसबाट केही दिनमै तपाईंको तौल घट्छ ।

२) लसुनलाई स–सानो टुक्रा बनाई १० मिनेटसम्म त्यसै छोड्नुहोस् । त्यसपछि एक गिलास तातो पानीमा एक चम्चा कागतीको रस मिसाउनुहोस् । र लसुनलाई यस पानीसँग खानुहोस् । यसको नियमित प्रयोगले तपाईंको तौल घट्दै जान्छ ।

३) लसुनलाई सुपको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । सुपलाई तपाईंले आफूलाई मनपर्ने तरकारी राखेर बनाउन सक्नुहुन्छ ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७३१७:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भिटामिन ई औषधिको प्रयोग छाला र कपाललाई आर्कषक बनाउनको लागि उत्कृष्ट (भिडियो)