कालो अनुहारलाई २० मिनेटमै गोरो बनाउने सजिलो उपाय

एजेन्सी – अनुहारको छालालाई गोरो बनाउने सजिलो उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं । यसलाई प्रयोग गर्ने विधि निकै नै सरल छ । यस उपायको नियमित प्रयोगबाट चाडैं नै तपाईंले आफ्नो छालालाई गोरो तथा आर्कषक बनाउन सक्नुहुन्छ ।

आवश्यक सामाग्रीहरु
१) २ चम्चा चामलको आटा
२) २ चम्चा मैदा
३) आधा चम्चा मह
४) दुध

विधि
एउटा सफा कचौरामा चामलको आटा र मैदालाई बराबर मात्रामा मिसाउनुहोस् । त्यसपछि यस मिश्रणमा आधा चम्चा महलाई हाल्नुहोस् । र यसमा दुुधलाई हालेर बाक्लो पेस्ट नबनेसम्म राम्ररी मिसाउनुहोस् । त्यसपछि यस मास्कलाई आफ्नो अनुहार र घाँटीमा लगाउनुहोस् । यसलाई २० मिनेटको लागि त्यसै छोड्नुहोस् । २० मिनेट पछि दुधमा कपासलाई डुबाएर आफ्नो अनुहारमा गोलाकार रुपमा डल्नुहोस् । यसरी मालिश गर्नाले अनुहारको मरेको छालालाई हटाउनमा मद्धत पुग्छ । त्यसपछि सफा पानीले मुख धुनुहोस् ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७३१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लसुुनको प्रयोगले छिटै मोटोपन घटाउने सरल तरिका