आयुर्वेदिक उपचारबाट पूरुषको लिंगको साइज बढाउने निकै सरल उपाय

Young woman trying to comfort her upset man in bedroom.

एजेन्सी – यौन अङ्गको समस्याबाट ग्रसित महिला वा पूरुष प्राय सधैं चिन्तित अवस्थामा हुन्छन् । पूरुषहरुमा देखिने विभिन्न यौनसम्बन्धि समस्याहरुमध्ये लिंगको आकार छोटो हुनु पनि एक हो । यदि तपाईं पनि यसै समस्याबाट ग्रसित हुनुहुन्छ भने, चिन्ता नलिनुहोस् । आज हामी तपाईंलाई यसै समस्याबाट छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तपाईले अपनाउनुपर्ने उपायहरु निम्नानुसार छन् ।

१) धुम्रपान नगर्नुहोस् 

चुरोटको स–सानो कणले धमनीहरुको रक्तसञ्चारको कार्यमा बाधा पुुर्याउँछ । यसकारणले गर्दा शरीरको सहि तरिकाले विकास हुन सक्दैन । यहि कारणले गर्दा पूरुषको लिंग (पेनिस) बढ्न नसकि छोटो हुने गर्छ ।

२) नियमित व्यायाम गर्नुहोस्
बलियो मांसपेशी र तौल घटाउनको लागि मात्र व्यायाम गर्नुपर्छ भन्ने हुदैंन । यदि तपाईं आफ्नो पेनिसको साइजलाई बढाउन चाहनुहुन्छ भने पनि जिम वा व्यायाम गर्नु निकै आवश्यक छ । यसले धमनीहरुको बाटोलाई खोल्छ । जस्ले गर्दा रक्तसञ्चारमा सुधार आउँछ ।

३) धेरै सागपात तथा फलफूल खानुहोस्
एन्टि अक्सिडेन्ट गुण भएको सागपात तथा फलफूल खानुहोस् । यसले तपाईंको रक्तनलीमा भएका फ्री रेडिकल्सहरुसँग लडि धमनीहरुलाई बलियो बनाउँछ । जस्बाट तपाईंको लिंगको साइज बढाउनमा सहयोग पुग्छ ।

४) तनाब कम गर्नुहोस्
निराशा र तनाबले पनि पेनिसको साइजलाई घटाउँछ । किनकी तनाबको अवस्थामा रगत लिंगबाट फर्किने गर्छ । जस्ले गर्दा पेनिसको आकार बृद्धि हुन सक्दैन ।

५) योगा वा मेडिटेशन गर्नुहोस्
योगाले रक्तसञ्चार प्रक्रियालाई राम्रो बनाउँछ । रक्तसञ्चार राम्रो भएमा लिंगको आकार पनि बढ्ने हुन्छ । त्यसैले योगा वा मेडिटेशन गर्नुभई आफ्नो यौनसम्बन्धमा सुधार ल्याउनुहोस् ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७३१६:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोक नलाग्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने यसो गर्नुस् तुरुन्तै निको हुन्छ