३ दिनमै अनुहारलाई सफा र चमकदार बनाउने प्राकृतिक घरेलु उपाय (भिडियो)

एजेन्सी – यस उपायको प्रयोगबाट तपाईंले अनुहारको दाग , पिम्पललाई हटाउन सक्नुहुन्छ । यसबाट तपाईको अनुहार सफा र चमकदार बन्छ । यस घरेलुु उपायका लागि तपाईंलाई निम्न सामाग्रीको आवश्यकता पर्छ । जुन सामाग्री हाम्रो घरमा सजिलै पाउन सकिन्छ ।

आवश्यका सामाग्रीहरु
१) १ चम्चा चामलको पीठो
२) १ चम्चा मैदा
३) दुध

बनाउने तथा प्रयोग गर्ने विधि
एउटा कचौरामा चामलको पीठो र मैदालाई मिसाउनुहोस् । त्यसपछि यसमा दुधलाई हाल्दै राम्रो पेस्ट बनाउनुहोस् । अब मन्तातो पानीले मुख धुनुहोस् । र मुख सुकिसकेपछि आफ्नो अनुहार तथा घाँटीमा पेस्टलाई लगाउनुहोस् । यसलाई २० मिनेटसम्म त्यसै राख्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस् । अझ स्पष्टसँग बुझ्नको लागि तलको भिडियो हेर्नुहोस् >>>

प्रकाशित : बिहिबार, फागुन २६, २०७३११:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भिजेको कपालसँग सुत्ने बानीले हुने गम्भिर असरहरु