१० मिनेटमै छालालाई चमत्कारिक रुपमा गोरो बनाउने सजिलो उपाय (भिडियो)

एजेन्सी – घ्युकुमारीको मद्धतले तपार्इंले आफ्नो छालालाई १० मिनेटमै गोरो बनाउन सक्नुहुन्छ । यसलाई प्रयोग गर्ने विधि निकै नै सरल छ ।

 आवश्यक सामाग्रीहरु 

१) ताजा घ्युकुमारीको पात

२) घ्युकुमारीको रस

३) मह

४) गुलाब जल

५) चीनी

पहिलो चरण – सबैभन्दा पहिला आफ्नो अनुहारलाई सफा पानीले धुनुहोस । त्यसपछि अनुहारमा घ्युकुमारीको रसलाई दलेर २ मिनेटसम्म मालिश गर्नुहोस् ।

दोस्रो चरण – ताजा घ्युकुमारीको पातमा थोरै चीनी हालेर नरम तरिकाले ३–४ मिनेटसम्म दल्नुहोस् ।

तेस्रो चरण – १ चम्चा घ्युकुमारीको रससँग १ चम्चा गुलाबजल र थोरै महलाई मिसाउनुहोस् । त्यसपछि यस मिश्रणले गोलाकार रुपमा आफ्नो अनुहारमा ५ मिनेटसम्म मालिश गर्नुहोस् । त्यसपछि आफ्नो मुख धुनुहोस् ।

चौथो चरण – राति सुत्नुभन्दा अगाडि घ्युकुमारीको रसलाई अनुहारमा दल्नुहोस् । त्यसपछि रातभरि त्यसै छोड्नुहोस् । घ्युकुमारीले एक प्राकृतिक मोइस्चराईजरको रुपमा काम गर्छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७३१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपाललाई द्रुत गतिमा बढाउने निकै सरल उपाय ( भिडियो सहित )