३ दिनमा ५ किलो तौल चमत्कारिक चियाको मद्धतले घटाउने उपाय

एजेन्सी – धेरै बर्षअगाडि देखि मानिसहरु छिट्टै तौल घटाउने जडिबुटिको खोजीमा छन् । आज हामी तपाईंलाई यस्तो जडिबुटिको बारेमा जानकारी दिन्छौं । जस्ले तौल घटाउने मात्र नभई शरीरको अनावश्यक विषादिलाई हटाउनमा पनि मद्दत गर्छ । यो जडिबुटि अरु केही नभई हाम्रो भान्छामा सजिलै पाइने धनिया हो । यो तपाईंको स्वास्थ्यको लागि धेरै नै लाभदायक छ । धनियाबाट बनेको चिया नियमित रुपमा पिउनाले तपाईंले ३ दिनमा ५ किलो तौल घटाउन सक्नुहुन्छ ।

आवश्यक सामाग्री
१) ५ चम्चा काटेको धनिया
२) १ लिटर शुद्ध पानी

बनाउने विधि
एउटा भाँडामा पानीलाई उमाल्नुहोस् । त्यसपछि यसमा धनियालाई हाल्नुहोस् । १५–२० मिनेटको लागि त्यसै छोड्नुहोस् । र यसलाई छानेर पिउनुहोस् । यस चियालाई दिनहुँ पिउनाले तपाईंको तौल घट्नुको साथै स्वास्थ्यमा पनि राम्रो प्रभाव पर्नेछ ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७३१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारको दाग हटाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय