५ मिनेटमै खुट्टालाई गोरो तथा नरम बनाउने निकै सरल उपाय (भिडियो)

एजेन्सी – खुट्टालाई गोरो तथा नरम बनाउने यो निकै सरल उपाय हो । यसको लागि तपाईंले दुईवटा उपायलाई अपनाउन सक्नुहुन्छ । तपाईंले यस विधिलाई आफ्नो हातमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

                              पहिलो उपाय 
आवश्यक सामाग्रीहरु
१) चीनी
२) कागतीको रस

विधि
सबैभन्दा पहिला चीनीलाई कागतीको रससंग मिसाउनुहोस् । त्यसपछि आफ्नो खुट्टामा यस मिश्रणले घोटेर सफा गर्नुहोस् । त्यसपछि ५ मिनेटसम्म त्यसै छोड्नुहोस् । र मन्तातो पानीले पखाल्नुहोस् ।

                                   दोस्रो उपाय
आवश्यक सामाग्रीहरु
१) ४ चम्चा चीनी
२) १ चम्चा बेकिङ्ग सोडा
३) १ चम्चा नरिवलको तेल
४) २ चम्चा मह

विधि
माथिका सम्पूर्ण सामाग्रीहरुलाई राम्ररी मिसाउनुहोस् । त्यसपछि आफ्नो खुट्टामा दल्नुहोस् । र ५ मिनेटको लागि त्यसै छोड्नुभई मन्तातो पानीले पखाल्नुहोस् । यसबाट तपाईंको खुट्टा आर्कषक देखिनेछ । भिडियो हेर्नुहोस्<<<

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७३११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१ मिनेटमै पूरुषको यौनशक्तिलाई १० गुणा बढाउने निकै सरल उपाय