गर्भवती भए नभएको थाहा पाउने निकै सरल घरेलु उपाय

एजेन्सी – कतिपय महिलाहरु प्रेग्नेन्सी टेस्ट गर्नजान लजाउने खालका हुन्छन् । महिलाहरु गर्भवती भए नभएको थाहा पाउनको लागि प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । तर महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरिकालाई पनि अपनाउन सकिन्छ । जस्ले गर्दा तपाईंलाई मेडिकलसम्म गईराख्नुपर्ने झन्झट हुदैंन । प्रेग्नेन्सी टेस्टका घरेलु तरिका निम्नानुुसार छन् ।

दैनिक जीवनमा प्रयोग गरिने टुथपेस्ट सबैको घरमा पाईन्छ । यौनसम्पर्क गरिसकेपछि महिलाले टुथपेस्टको मद्धतबाट गर्भवती भए नभएको पत्ता लगाउन सक्छन् । यसको लागि महिलाले थोरै टुथपेस्टमा आफ्नो पिशाबलाई मिसाउनुपर्ने हुन्छ । यदि पेस्ट नीलो रंगमा परिणत भएमा तपाईंको गर्भ रहने सम्भावना छ भन्ने पत्ता लगाउन सकिन्छ ।

त्यसैगरी चीनीको मद्धतले पनि गर्भवती जाँच गर्न सकिन्छ । चिनीमा महिलाको पिशाबलाई मिसाउँदा घुलेमा टेस्ट नेगेटिभ भएको र चिनी गुच्छा भएमा गर्भवती भएको सम्भावनाको संकेत गर्छ ।

प्राचीन समयमा प्रेग्नेन्सी टेस्ट गर्नको लागि गहुँ वा जौ को प्रयोग गरिन्थ्यो । पहिला गहुँ वा जौ मा पिशाब मिसाएर हेरिन्थ्यो । यदि गहुँ वा जौ टुसाएमा गर्भवती हुनसक्ने संकेत भएको कुरा मानिन्थ्यो । जुन तरिकालाई तपाईंले अहिलेपनि प्रयोग गरी हेर्न सक्नुहुन्छ ।

प्रकाशित : सोमबार, फागुन १६, २०७३१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ मिनेटमै खुट्टालाई गोरो तथा नरम बनाउने निकै सरल उपाय (भिडियो)