४० मिनेटमै कपाल झर्ने समस्यालाई रोकी एकदम छिटो बढाउने उपाय

एजेन्सी – के तपाई आफ्नो कपाललाई छिटो बढाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने, यसको लागि तपाईले निकै सरल घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ ।

सामाग्रीहरु
१) २ वटा केरा
२) १ वटा अण्डाको पहेंलो भाग
३) १ चम्चा कागतीको रस

बनाउने विधि
माथिका सबै सामाग्रीहरुलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस् । त्यसपछि यसलाई कपालमा लगाउनुहोस् । र कपाललाई प्लाष्टिकको मद्धतले छोप्नुहोस् । यसपछि ४० मिनेटसम्म त्यसै छोड्नुहोस् । सफा पानीले कपाललाई पखाल्नुहोस् ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७३१५:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१ मिनेटमै हृदयघातलाई रोक्ने घरेलु उपाय