मात्र ३ पटकको प्रयोगले बाक्लो कपाल बनाउने निकै सरल उपाय (भिडियो)

एजेन्सी – लामो कपाल बनाउने काम हामीले सोचेजति गाह्रो भने पक्कै पनि छैन । किनकि कपाललाई बढाउनको लागि आवश्यक तेललाई हामीले घरमै तयार गर्न सक्छौ । जसको प्रयोग हप्तामा ३ पटकसम्म गर्नाले  कपाल छिट्टै बढ्नुको साथै चम्किलो तथा आकर्षक बन्दछ ।

सामाग्रीहरु
१) अदुवाको रस
२) जैतुनको तेल

बनाउने बिधि
सबैभन्दा पहिला अदुवालाई खुर्काउनुहोस । त्यसपछि यसलाई पिसेर रसलाई निकाल्नुहोस । त्यसपछि ४ चम्चा अदुवाको रससंग ३ चम्चा जैतुनको तेललाई मिसाउनुहोस । त्यसपछि यस तेलले कपालमा राम्ररी मालिस गर्नुहोस । र १ घण्टा सम्म त्यसै छोड्नुहोस् । तर  यो भन्दा बढी समय छोड्न नहुने कुरामा भने तपाइले ध्यान पुर्याउनुपर्ने हुन्छ । त्यसपछि शैम्पूको प्रयोग गरी कपाललाई सफा पानीले पखाल्नुहोस । भिडियो हेर्नुहोस>>>

प्रकाशित : बिहिबार, फागुन १२, २०७३१५:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२४ घन्टाभित्र २७ पटक हृदयघात हुँदा पनि जीवित