२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय

एजेन्सी – तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ | मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको  लागि तपाइंले  प्राकृतिक घरेलु  उपायलाई अपनाउन सक्नुहुन्छ | यो बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।

सामाग्रीहरु
१) कागती
२) थोरै नुन
३) चामलको पिठो
४) मह

बनाउने बिधि

पहिलो चरण – सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् | त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् | यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस |

दोस्रो चरण – यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् | यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ | यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस | त्यसपछि केहि मिनेट त्यसै छोड्नुभई सफा पानीले मुख धुनुहोस | र अनुहारलाई सुक्खा हुन दिनुहोस | अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् | यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।

प्रकाशित : बुधबार, फागुन ११, २०७३१७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्याजलाई पैतालामा राख्नाले मात्र पनि हामी सधैं स्वस्थ रहनसक्छौं , यस्तो छ फाईदा